सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुनालपथमा रहेको पसलमा आगलागी

काठमाडौं। विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो ।

आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो ।

विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

आगलागीको कारण खुलेको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »