सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल टेलिकमको नेटवर्कमा आंशिक समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा आंशिक समस्या आएको छ।

टेलिकमको सेवा प्रयोग गरेर मोबाइल फोन गर्दा केही समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमका सहप्रवक्ता नविन कुमार मिश्रले बताए।

उनका अनुसार कहाँ समस्या आएको हो पत्ता लागिसकेको छैन।

टेलिकमको सेवा प्रयोग गरेर एसएमएस पठाउँदा, डाटा चलाउँदा समस्या आइरहेको गुनासो आएको उनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »