सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम गुलरियामा शुभारम्भ

नेपालगञ्ज ,प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ। तालिमको उद्घाटन सत्रमा...

घोराही सिमेन्टको नयाँ उत्पादन ‘ढलाइ’ मिक्स पी.पी.सी. बजारमा

नेपालगन्ज , घोराही सिमेन्ट इन्डष्ट्रीजले आफ्नो नयाँ उत्पादन ‘ढलाइ’ मिक्स पी.पी.सी. सिमेन्ट बजारमा ल्याएको छ । नेपाली बजारमा...

देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने : मन्त्री भण्डारी

नेपालगञ्ज , नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्...

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

नेपालगञ्ज , लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने...

नेपालगञ्जमा ६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

नेपालगञ्ज, नेपालगञ्जमा ६५ करोडको लागतमा स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८...

सलह काठमाडौं उपत्यकामा प्रवेश गरेको विज्ञहरुको भनाइ, नआत्तिन सुझाव

काठमाडौँ / १४ असारशनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु

काठमाडौँ / १४ असारविश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा...

कोरोना संक्रमणले सबैभन्दा बढी मस्तिष्कमा क्षति पुर्याउने : एक अध्ययन

काठमाडौं / १३ असारअस्पतालमा उपचाररत नोभेल कोरोना भाइरस संक्रमितहरुमा गरिएको एक प्रारम्भिक अध्ययनले संक्रमणले मस्तिष्कमा क्षति पुर्‍याउने गरेको देखाएको छ । कोरोनाका गम्भीर संक्रमितहरुमा...

सलह पहाडमा पनि जानसक्ने विज्ञहरुको भनाई

काठमाडौँ / १३ असारशनिबार विहान देखी तराई क्षेत्रमा देखिएको सलह किरा अधिकांश तराईका जिल्लामा फैलिइसकेको छ । तराई क्षेत्रमा फैलिएको सलह पहाड चढ्न सक्ने...

थप ५५४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं / १३ असार पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको...

कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह,मन्त्रालयले अनुसन्धानका लागि खटायो टोली

काठमाडौं / १३ असारनेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन...
Language »