सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन

अछरी पोखरेल नेपालगन्ज, १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत पहिलो दिन लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि पि चोक र सेतुविक चोकमा अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो...

इन्द्र बहादुर मोक्तानको उपचारको लागि बाह्रबिसे काठमाडौं सम्पर्क समन्वय समिति द्वारा सहयोग प्रदान

काठमाडौं । सिन्धुपाल्चोकको केहि युवा व्यवसायीहरुको पहलमा करिब तिनहप्ता अगाडी देखि उच्चरक्तचापको बिरामी भई बिर अस्पतालमा उपचार गराई...

सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजनामा १९ जनाले गरे रक्तदान

नेपालगन्ज, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल...

हडियाबाबा मेलामा भक्तजनको आकर्षण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ । हडियाबाबा मन्दिर...

सामाजिक यात्रामा युवा व्यवसायी ज्ञानेन्द्र गौतम

काठमाडौं । व्यक्ति पिच्छे मानवीय स्वभाव फरक फरक हुनु प्राकृतिक नियमनै हो । जीवनलाई सहज र सरल ढंगबाट...

बिक्रम भक्त जोशीको पहिलो कृति चोभार ब्लुज उत्कृष्ट १० मा

काठमाडौं। नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्षको सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट...

साक्षरता र विद्वत्ता : भ्रम र यथार्थ

- सुनील पाैडेल साक्षरता ( स +अक्षर) सामान्य लेखपढ पर्ने सीप वा क्षमता हाे भने विद्वत्ता ज्ञानमा पारङ्गत हुनु हाे । तर हामीले याे कुरा...

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री सँग शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।नेपाल भ्रमणमा...

दोस्रो विन्टर सिजन बिएमजे प्रिमियर लिग फुटसल प्रतियोगिता सन्चालन

काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत कपन स्पोर्टस्को फुटसल मैदानमा दोस्रो विन्टर सिजन बिएमजे...

बालकुमारी घटनाले जन्माएको प्रश्न : श्रम बेच्न विदेश जान्छु भन्दापनि मर्नुपर्ने हो ?

सुरज क्षेत्रीकाठमाडौंको बालकुमारीमा घटेको घटनाले एक गम्भिर प्रश्न खडा गरेको हो तर सरकारलाई मात्र दोषिकरार गरेर उम्कने छुट कसैलाई पनि छैन ।के यो घटनामा...

समाजसेवी साबित्रा लिम्बु राष्ट्रिय समाजसेवी सम्मान २०८० बाट सम्मानित

काठमाडौं । देश बिदेशमा रहेर समाजसेवामा लागेको भन्दै न्यूज लाईन्स् नेपालको आठौं बाषर््िकोत्सवको अवसरमा समाजसेवी साबित्रा लिम्बु लाई राष्ट्रिय समाजसेवी सम्मान २०८० बाट सम्मानित...
Language »