सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

हडियाबाबा मेलामा भक्तजनको आकर्षण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ । हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै...

सामाजिक यात्रामा युवा व्यवसायी ज्ञानेन्द्र गौतम

काठमाडौं । व्यक्ति पिच्छे मानवीय स्वभाव फरक फरक हुनु प्राकृतिक नियमनै हो । जीवनलाई सहज र सरल ढंगबाट...

प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम गुलरियामा शुभारम्भ

नेपालगञ्ज ,प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको...

घोराही सिमेन्टको नयाँ उत्पादन ‘ढलाइ’ मिक्स पी.पी.सी. बजारमा

नेपालगन्ज , घोराही सिमेन्ट इन्डष्ट्रीजले आफ्नो नयाँ उत्पादन ‘ढलाइ’ मिक्स पी.पी.सी. सिमेन्ट बजारमा ल्याएको छ । नेपाली बजारमा...

देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने : मन्त्री भण्डारी

नेपालगञ्ज , नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्...

सामाजिक सदभावको सन्देश दिन देउसी भैलो

नेपालगञ्ज , नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई पूर्व मन्त्री मोहम्मद इस्तियाक...

बदाम खेतीबाट मनग्य आम्दानी गर्दै बाँके डुडुवा ६ का किसान

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसानहरुले रहर (अडहर) को खेती छाडेर पछिल्लो समयमा बदाम (ममफली) खेतीतर्फ आकर्षित भएका छन् । केही...

शङ्खधर साख्वाको शालिक बनाउन प्रदेश सरकार तयार छ : मन्त्री अग्रवाल

नेपालगन्ज, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्जमा शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार सदैव सहयोगी रहेको...

पटक–पटक अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश

नेपालगन्ज, जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा इट्टा उद्योग आफैले गरेको सहमतिलाई पटक–पटक दरकिनारा गर्दै आईरहेको स्थानीय किसानहरुको आरोप रहेको छ । किसानहरुको...

नेपालगन्जको पुरानो सुनचाँदी पसल नेपाल धम्बोझी सुर्खेत रोडमा खुल्यो श्री नेपाल ज्वैलर्सको नयाँ सोरुम

नेपालगन्ज, नेपालगन्जको पुरानो सुनचाँदी पसल नेपाल ज्वैलर्सको नयाँ सोरुम नेपालगन्जको धम्बोझीमा खुलेको छ । धन्तेरसको अवसरमा नेपालगन्जका वरिष्ठ अग्रज उद्योगपति कनैयालाल बैद्यले रिबन...

नेपालगन्ज १० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका –१० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी रीता गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ छ । केही...
Language »