सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने : मन्त्री भण्डारी

नेपालगञ्ज , नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको ३२ र ३३औं साधारणसभालाई आज नेपालगञ्जमा...

निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन

काठमाडौं , निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन...

शितलनिवास अगाडि प्रदर्शन गरेको आरोपमा तीन पक्राउ

काठमाडौं , बाँकेकी महिला निर्मला कुर्मीको न्यायका लागि भन्दै प्रदर्शन गर्न राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका तीन जना पक्राउ...

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार...

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

नेपालगन्ज, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत...

चलचित्र नाना आङाको टिजर, गीत र तिङ्ला नाङ्साल एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । । “नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

“जेठीला माया आम्लोङ ताजी”: शिर्षक जस्तै म्यूजिक भिडियाे

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो जेठ २...

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९औं महाधिवेशन बाट निर्विरोध निर्वाचित सदस्यहरुको नामावली सार्वजानिक

काठमाडौं । गत बैशाख २१ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा तथा ९ औं महाधिवेशनबाट निर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुले...

उत्पादनको योजनामा केन्द्रित हुँदै माओवादी केन्द्र

काठमाडौं । समाजवाद उन्मुख राज्यब्यवस्थाको परिकल्पना लाई सार्थक बनाउन आम नेता कार्यकर्ता लाई उत्पादनमा जोड्नुपर्ने भन्दै माओवादी केन्द्रले उद्धमशिलताको बिकास तथा उत्पादन सम्बन्धी कार्यशाला...

तामाङ डाजाङको २२ औँ वार्षिकउत्सवमा “सेलो राग” किताब उपहार

काठमाडौँ । तामाङ गीत संगीतलाई व्यवस्थापन गरी नयाँ आयम तिर डो¥याउनका लागि तामाङ डाजाङको २२ औं वार्षिकउत्सवको उपलक्क्ष्यमा “सेलो राग” किताब प्रकाशित भएको छ ।

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा...
Language »