सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

काठमाडौको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित...

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेल लगाएर प्रदर्शन

काठमाडौं ।'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।  बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्नेछन्।  ४४...

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौं ।असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग...

बजेट सकाउन तेमाल गा.पा. वडा नं. २ मा वडा कार्यलय भवनकाे शिलान्यास

काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ मा जेठ २७ गते मंगलबार पूर्वराज्यमन्त्री सुर्यमान दोङ लालध्वजले वडाकार्यलयको शिलान्यास गर्नु भएको छ । यत्ति बेला प्रत्येक स्थानीय...

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ,शिशुको स्वास्थ्य सामान्य

भक्तपुर । भक्तपुर अस्पतालमा आइतवार राति मृत्यु भएकी सुत्केरीको महिलाको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु...

कंचनपुरकोे दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध सामान बरामद

केशब भट्टकंचनपुर, भारतसंग सिमा जोडिएको कंचनपुरको दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरी बलले लाखौँको चोरीपैठारी तथा चोरीनिकासीको सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरीले लकडाउनको अवधिमा...

गर्भवतीको विशेष हेरचाह गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनका कारणले गर्भवतीहरुको नियमित स्वास्थ्य परीक्षण र हेरचाह प्रभावित नहुने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु...

बाँके युनेस्को क्लबद्धारा नरैनापुर र नेपालगन्जको क्वारेन्टाइनलाई १४ लाखको सामाग्री प्रदान

नेपालगन्ज, बाँके जिल्लाको नरैनापुर र नेपालगन्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि बाँके युनेस्को क्लबले १४ लाख रुपैया भन्दा बढीका विभिन्न सामाग्रीहरु...

कोरोनाले थप १ को मृत्यु,नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो,५८४ डिस्चार्ज

काठमाडौं । कोरोनाले थप एकको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। चितवन भरतपुर...
Language »