सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

नेपालगन्जका निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षकमा बढुवा

नेपालगन्ज, बाँके नेपालगन्ज प्रहरी निरीक्षकबाट भर्ना भएका निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन । प्रहरी नायब उपरिक्षकको पदमा २०७७र०२र०४ गते बसेको...

सरकारले मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवको सरूवा सट्टापट्टा गर्यो

काठमाडाैँ । राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल स्वास्थ्य मन्त्रालयको सचिव बनेका छन्। प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो। यादव कोइरालालाई प्रधानमन्त्री...

नेपाल भारत सीमानाका जमुनहा नाकामा पानी तथा खाद्य सामग्री वितरण

प्रहलाद विश्वकर्मानेपालगंज, कोरोना भाइरसको महामारीका कारण भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई खानेपानी तथा तयारी खाद्यवस्तु वितरण शुरु गरिएको छ । नेपाल भारत सीमाको जमुनहा नाकामा जिल्ला...

रौतहटमा क्वारेन्टिनमा बसेकाहरूद्वारा क्वारेन्टिन अव्यवस्थित भएको भन्दै नाराबाजी

रौतहट । रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन। खानाको...

नेपालमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि,मृतकको शव व्यवस्थापन सेनाले गर्ने

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारण थप एक जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ छ । ललितपुरमा बुधबार साँझ १ जनाको मृत्यु...

थप १५६ जनामा संक्रमण,नेपालमा कोरोना संक्रमित को संख्या १,०४२ पुग्यो

काठमाडौं। बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ। बिहीबार...
Language »