सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काठमाडौंको बोहोराटारमा चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ । बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको हो । खत्रीको कोठाबाट विभिन्न सुनका...

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने...

सिन्धुलीको स्कुलमा बालकको मृत्युलाई लिएर धनुषामा चक्काजाम

काठमाडौं ।सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन्...

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि  खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं ।  दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक...

कोरोना कहर:विश्वमा संक्रमितको संख्या आधा करोड नाघ्यो,बढ्दो क्रम जारि

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। संक्रमित संख्या बुधबार ५० लाख पार भएको हो। यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका...

नेपालको सम्पूर्ण भू-भाग सहितको नक्सामा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्छ:पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताउनुभएकाे छ । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि...

हवाई उडान जेठ मसान्तसम्म बन्द,सीमानाका पनि जेठ मसान्तसम्म नखुल्ने

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ।यस्तै सीमानाका पनि जेठ मसान्तसम्म नखोलिने भएको...

नेपालगञ्जको जमुनाह नाकाबाट १३ सय नेपाली नेपाल भित्रिए

बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज १,३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका...

थप १७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित ४४४ पुग्याे

काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।...

झापा, धनकुटा र धरानका गरी नेपालमा थप ७ जनामा कोरोना,स्वास्थ्य मन्त्रालयले पुस्टि गर्न बाँकी

मोरङ। थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
Language »