सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शैक्षिक बाल गीत “हामी साना नानि” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...

एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापा केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय...

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन्...

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा...

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।  टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा...

ल्याण्डफिलसाईट सञ्चालनको जिम्मा उप–महानगरपालिकामा

मुस्ताक​ अह​म​द​ ज​स​ग​ढ​ नेपालगञ्ज,नेपालगञ्जमा निर्माण गरिएको ल्याण्डफिलसाईट सञ्चालनको सम्पूर्ण जिम्मा नेपालगञ्ज उपमहानगरपालिकामा आएको छ । एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको ल्याण्डफिलसाईट निर्माण भएपछि...

बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु,मेडिकल रिपोर्ट आउन बाँकी

बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु...

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समिति र मन्त्रिपरिषद्काे बैठक बस्दै

काठमाडाैं। जारी लकडाउनबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ ५...

गाेरखपुर आउँदै गरेकाे २४ नेपालीकाे मृत्यु

काठमाडाैँ। भारतको उत्तर प्रदेश (युपी) मा शनिबार बिहान सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)...

राैतहटका १० जना संक्रमित सबै भारतबाट आएका मजदूर भएको खुलासा

राैतहट। राैतहटका १० जना संक्रमित सबै भारत बाट आएकाे खुलेकाे छ । आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले दिएकाे अपडेट अनुसार राैतहटमा १० जना नयाँ...

भारतमा कोरोना संक्रमित ९० हजार नाघ्यो,एकैदिन ४८ सय नयाँ संक्रमित

काठमाडाैं । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा अवस्था झन भयावह हुँदै गएकाे छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमित संख्या ९०...
Language »