सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार ,दर्शक,श्रोता तथा मिडियाकर्मीहरुको बिचमा...

देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने : मन्त्री भण्डारी

नेपालगञ्ज , नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्...

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

नेपालगञ्ज , लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने...

नेपालगञ्जमा ६५ करोडको लागतमा नेपालगञ्जमा पाईप उद्योग

नेपालगञ्ज, नेपालगञ्जमा ६५ करोडको लागतमा स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८...

सोफा हब काठमाडौको उत्सव योजनाको लक्की ड्र विजेता को को ?

काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार...

आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान

नेपालगन्ज , खजुरा बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि होटल फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ...

नेपालगञ्ज उप–महानगरपालिकाले जोलहनपुरवाका ८० घरपरिवारलाई राहत दिइने

नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर...

सामाजिक अभियन्ता मोहम्मद दानिष राईद्वारा ३५ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण

नेपालगन्ज , नेपालगञ्जका सामाजिक अभियन्ता तथा दानिष ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक मोहम्मद दानिष राईद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कमा रहेका ३५ घर परिवार...

२१२ सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ देखियो

काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी...

सामाजिक सञ्जालमा धार्मिक र सामाजिक सदभाव विगार्ने सामाग्री सम्प्रेषण गर्नेलाई कारवाहीको माग-मोहम्मद इरफान

नेपालगन्ज, सामाजिक संजालमा धार्मिक द्धन्द फैलाउने गरी निरन्तर तथ्यहिन र भ्रामक सामाग्रीहरु सम्प्रेषण गर्ने कार्यहरु भैरहेपनि सम्बन्धित निकायले कुनै कारवाही नगरेकोले सदभावमा खलल् पर्न...

नेपालन्ज उद्योग वाणिज्य संघले गरे सशस्त्र प्रहरीलाई सहयोग

नेपालन्ज,नेपालन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेलाई १० बन्डल जस्तापाता...
Language »