सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन

अछरी पोखरेल नेपालगन्ज, १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत पहिलो दिन लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि पि चोक र सेतुविक चोकमा अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो...

नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रकमा च्यापिएका दुबैको मृत्यु

काठमाडौं । नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार राति नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको...

रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

काठमाडौं । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम...

महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ...

शेरबहादुर देउवाले बताए अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जकपुर विमानस्थलमा सोमबार...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ रमाईलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा वर्कसपका संचालक सुनकोशी गाउँपालिका-९ बस्ने २८ वर्षीय लेख बहादुर सुनुवार लगायत ६...

चितवनको सत्र किलोमा भएको दुर्घटनामा मृत्यु

काठमाडौं । नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ। शुक्रबार बिहान ३ बजे...

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको...

१४ वर्षीया छात्रा बलात्कार आरोपमा विद्यालय सञ्चालक पक्राउ

काठमाडौं । १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना निजी विद्यालय सञ्चालक पक्राउ परेका छन्। यो घटना बाँकेको हो। गत कात्तिक १४ गते नेपालगञ्जको एक होटलमा...

बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको

काठमाडौं । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो। कम्पनीले साधारण सभामा आइपिओको...

निरौला र पाण्डे सर्वोच्चको न्यायाधीश अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ। समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा निरौला र...
Language »