सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काठमाडौं १६को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने देवेन्द्र कुमार श्रेष्ठको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा यहि मंसिर १६ गते हुने उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने देवेन्द्र कुमार श्रेष्ठले घोषणा गर्नु भएको छ ।नेकपा(माओवादी केन्द्र)को...

सर्वोच्च अदालतबाट दिपक मनाङ्गे लाई ५ बर्ष कैदको फैसला

काठमाडौं । काठमाडौंको ठमेल तथा दरवारमार्ग क्षेत्रमा लामो समय गुण्डागर्दीको एकछत्र राज गरेका राजिव गुरुङ उर्फ दिपक मनाङ्गेका...

जनकपुरधाममा छठ मनाउन भित्र्याइयो पाँच करोडको केरा

काठमाडौं। छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा...

सामान्य विवादमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप...

तामाकोशीमा युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ

काठमाडौं। रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ...

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो : सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा राजनीति छिर्दा न्याय निरुपणमा समस्या आएको बताएकी छन् । अदालतहरूमा समयमा नै...

आरिफको सानदार ब्याटिङमा नेपालको ‘ए’ को विशाल स्कोर

काठमाडौँ । आरिफ शेखको सानदार ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी(२० क्रिकेटमा आयरल्यान्ड उल्भ्स ९ए० लाई २१४ रनको लक्ष्य दिएको छ ।...

नव गायिका स्मृति पोख्रेल र राजन श्रेष्ठको “दौरा चोली” सार्वजानिक

काठमाडौं । निर्भाना प्लसको ब्यानरमा सुपक अधिकारीको प्रस्तुति रहेको स्मृति पोख्रेल र राजन श्रेष्ठको स्वर स्मृति पोख्रेलकै शब्द र लय सृजनामा “दौरा चोली” गीतको...

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण रेग्मीको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ । नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा...

समाजसेवी घिमिरे द्वारा रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान

काठमाडौ /सन् २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ...

एनपीआरसी र अनुसन्धानदाता समाजको आयोजनामा ‘चित्लाङ घोषणापत्रको पुनरावलोकन’ कार्यक्रम सम्पन्न

काठमाडौँ / नेपालका अनुसन्धानदाताहरूले अनुसन्धानलाई विकाससँग जोड्न सकेमात्र मुलुकले सही गति लिने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजले आज...
Language »