सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

सहकारी ठगीमा फरार इमेज सहकारीका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ

काठमाडौं।  सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ...

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा: मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा

काठमाडौं।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै...

ललितपुरमा प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ

काठमाडौं। पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा  परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ...

नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६...

कालीगण्डकी करिडोरको जोमसोम–कागबेनी खण्डमा कालोपत्र

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ...

हवाई-पर्यटन क्षेत्र नखोले आन्दोलनमा जाने पर्यटन व्यवसायीको चेतावनी

काठमाडौं / ०१ साउन।सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको...

कैलाश खड्काद्वारा बोर्डबाट १० दिनमै राजीनामा

काठमाडौं / ०१ साउन।वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष...

अमेरिकामा यसै वर्षको अन्त्यसम्म कोरोना भाइरसको खोप उपलब्ध हुने विज्ञको दावि

काठमाडौं / ०१ साउन।अमेरिकामा यसैवर्षको अन्त्यसम्ममा कोरोना भाइरस ‘कोभिड १९’ को खोप उपलब्ध हुने भएको छ। अमेरिकी सरकारको स्वास्थ्य सल्लाहकार तथा सरुवा रोग विशेषज्ञ डाक्टर...

देशका विकृति, विसंगति नाश होस भन्दै माइतीघर लगायत देशका विभिन्न जिल्लामा लुतो फालियो

काठमाडौं / ०१ साउन।स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकभित्र देखिएको विकृतिको विरोध गर्दै लुतो फ्याक्ने कार्यक्रम सम्पन्न गरेको छ । ‘देशका विकृति, विसंगति नाश भइजाऊन्’ भन्ने...

म्यानपावर कम्पनी नवीकरण गर्ने सरकारको निर्णय,२०० श्रमिक नपठाए खारेज

काठमाडौं / ०१ साउन।सरकारले यो वर्ष सबै म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिम, मलेसियामा कामदार पठाउन बन्द गरिएको अवस्था र ढिलो...

अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने

काठमाडौं / ०१ साउन।अन्तर्राष्ट्रिय उडान तत्काल सुरु नहुने भएको छ। त्रिभुवन विमानस्थलबाट नियमित उडान भइरहेका अधिकांश गन्तव्यमा नियमित उडानको लागि प्रतिबन्ध कायमै भएकाले नेपालले...
Language »