सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कालीगण्डकी करिडोरको जोमसोम–कागबेनी खण्डमा कालोपत्र

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो...

एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड...

अर्जुन लामाको हत्या प्रकरणमा भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं। सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या घटनामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न...

सप्तकोशीमा खसेको बसमा सवार सबैको उद्धार

काठमाडौं।कोशी बराजबाट खसेको यात्रुबाहक बसमा सवार सबै जनाको उद्धार भएको छ।  चालक, सहचालक र यात्रुसहित बसमा सवार १७ जनाको उद्धार...

बोष्टर मिडियाको संयोजनमा बागमती कोरीडोर पिडित संग अन्तरकृया

काठमाडौं । सर्वोच्व अदालतले गरेको फैसला संगै अन्यौल ग्रस्त बनेको काठमाडौं उपत्यकाको खोला , खोल्सा तथा नदि मापदण्डको...

बाँकेमा सशस्त्र प्रहरीले लागुऔषध बरामद

नेपालगञ्ज,सशस्त्र प्रहरीले बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले गएराती साढे...

नेल्सन मण्डेलाका ५९ छोरी जिन्दजीको निधन

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ । डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको आइतवार राति जोहानेसबर्गको अस्पतालमा मृत्यु...

नेपालगञ्जमा अन्त्र्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहमति

नेपालगञ्ज, नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा...

भारतले सीमा क्षेत्रमा बनाएको बाँध तत्काल हटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं / २९ असार ।संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा...

काठमाडौँमा चल्न थाले सार्वजनिक यातायात

काठमाडौं / २९ असार ।काठमाडौँमा आज बाट सार्वजनिक यातायातहरु सञ्चालन भएका छन् । केही यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गर्न नमानिरहेको...

मन्त्रिपरिषदक बैठक आज बस्दै

काठमाडौं / २९ असार।मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोनाको कारण...
Language »