काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...
काठमाडौँ / १५ असारराष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र लिन अनुरोध गर्नुभएको छ ।
आयोगका अध्यक्ष शर्माले...
काठमाडौँ / १५ असारसंयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएकाले सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ।...
काठमाडौँ / १५ असारराष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँच वटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ...
प्रहलाद विश्वकर्मा
नेपालगंज,नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा साथी पुस्र्थापना केन्द्रमा रहेका महिलाहरुलाई डिगनिटी वितरण गरिएको छ ।
वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाको महिला तथा...
नेपालगञ्ज, आफुहरुका माग पुरा गर्नुपर्ने माग गर्दै नेपालगन्ज नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले आज ज्ञापनपत्र बुझाएको छ ।
बाँके जिल्लामा रहेका सम्पूर्ण...