नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै...
कबिता
दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था )
व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि??
जनताले चाहे जस्तो व्यवस्था को लागी
हस्ताक्षर गरे हुन्छ सरकार???
यदी हस्ताक्षर गरे हुन्छ भने
कति...
कबिता
दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था )
व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि??
जनताले चाहे जस्तो व्यवस्था को लागी
हस्ताक्षर गरे हुन्छ सरकार???
यदी हस्ताक्षर गरे हुन्छ भने
कति...
म नदी हुँमेरो आफ्नै नियम छछुट्टै विधान छआफ्नै पहिचान छमलाइ मेरै ढंगलेमेरै बाटोमा अनवरतबग्न देऊतिम्रो कृत्रिम शासनमाम शासित हुन सक्दिनमेरो आफ्नै अनुशासन छ।
जब जब...
काठमाडौं । लकडाउनको समयमा नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र “थात्थलो” सार्वजनिक भएको छ ।
दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू,...
कबिता
बिमन लिम्बू
कुनै बेला ठमेलमा हिड्न पनि गाह्रो
कोरोनाले बिगारेको व्यावसाय साह्रो ।
आकाश छुने भवनहरु भूत बंगला भए
ठमेल घुम्न आउनेहरु अहिले कता गए ?
पिज्जा खान्थे बर्गर...
आफुले पाइला टेकेको माटोमा
हरेक दिन पेटले सारंगी रेटे पछि
पापी पेट बोकेर मुग्लान पस्दैछु मालिक
अब म मुग्लान पस्दैछु,
अब त वैँशमा किनेको दौरा पनि
जडौरी हुँदै गयो,
जहाँनले...