सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । आज विहान मात्रै...

इन्द्र बहादुर मोक्तानको उपचारको लागि बाह्रबिसे काठमाडौं सम्पर्क समन्वय समिति द्वारा सहयोग प्रदान

काठमाडौं । सिन्धुपाल्चोकको केहि युवा व्यवसायीहरुको पहलमा करिब तिनहप्ता अगाडी देखि उच्चरक्तचापको बिरामी भई बिर अस्पतालमा उपचार गराई...

सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजनामा १९ जनाले गरे रक्तदान

नेपालगन्ज, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल...

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

नेपालगञ्ज , लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने...

महिला डाक्टरको नेतृत्वमा चलेको कान्ति आरोग्य अस्पताल

नेपालगन्ज, गत वैशाख तेस्रो साता सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित चिसापानी निवासी १७ वर्षीया किशोरी स्वास्थ्य समस्या लिएर कान्ति आरोग्य...

२४ घण्टामा थपिए ३१४ कोरोना संक्रमित,संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सोमबार थप ३१४...

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको औलो परीक्षण अनिवार्य हुने

कञ्चनपुर । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ ।औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका...

पोखरा आइसोलेसनमा काेराेना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए...

विश्‍वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो,६९ लाख २३ हजार संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्‍वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार...

कोरोना जित्नेको संख्या ४६७, १ लाख ७० हजार ७३२ जना क्वारेन्टाइनमा

काठमाडौं । थप १०२ जना कोरोना भाइस संक्रमण (कोभिड-१९ ) जितेर डिस्चार्ज भएका छन्।।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका शुक्रबार १०२ जनाले कोरोना...

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए,प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको...
Language »