सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको अन्तिम दिन ७० लाख बढी संकलन पनि समापन सहित आध्यात्मिक संगीतमय प्रवचन हुने

नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । शुक्रबार समापन सहित आध्यात्मिक प्रवचन...

देउसी भैलोको रकम क्यान्सर पिडितलाई

नेपालगन्ज , अधिकाशं तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम रमाइलो गर्न बनभोज जाने प्रचलन छ । नजिकै होस...

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो...

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरिने

नेपालगन्ज, सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा...

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई भागवत कथाको छैटौं दिन २० लाख बढी संकलन

नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आयोजकलाई दाताहरुबाट दान रकम बुझ्न भ्याइनभ्याई...

२४ घण्टामा ४६४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार नाघ्‍यो

काठमाडौँ / २३ साउन।नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४...

न्युरोडका कपडा व्यापारीमा कोरोना देखिएपछि पसल तथा कार्यालय सिल

काठमाडौँ । व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन् । कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रवार...

अमेरिका काेराेना : ५० लाख संक्रमित, १ लाख ६२ हजार बढीकाे निधन

काठमाडौं। संयुक्त राज्य अमेरिका र भारतमा एकै दिन एक लाखभन्दा बढी काेराेना संक्रमित भेटिएका छन् । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार...

च्याम्पियन्स लिगका खेलहरु पुनः सुचारु, रियल र सिटी भिड्दै, युभेन्टसको पनि खेल आजै

विश्वभर फैलिरहेको कोभिड १९ कोरोना भाइरसका कारण गत मार्चबाट स्थगित भएका यस सिजन अन्तर्गत च्याम्पियन्स लिगका बाँकी खेलहरू आजबाट सुरु हुँदैछ । अन्तिम सोह्रका बाँकी...

आज पनि सुन र चाँदीको मुल्य वृद्धि, सुन १ लाख ३ हजार ५ सयमा कारोबार

काठमाडौं। शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार...

विश्वभर १ करोड ९२ लाखबढी कोरोना संक्रमित,७ लाख १७ हजारको मृत्यु

काठमाडौं । विश्वभर एक करोड ९२ लाख ५३ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना...
Language »