सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

जनताको सम्पति रक्षाको लागि सरकारले दर्ता गराएको पुनरावेदन निवेदन जायज : राम प्रसाद न्यौपाने

काठमाडौँ । काठमाडौं उपत्यकाका मुख्य नदी वाग्मती, विष्णुमती र मनोहरा किनारलगायत यसका सहायक नदीहरु, स—साना खोला, खहरेका दायाँ बायाँ ४० र २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने भनी सर्र्वोच...

हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बुकिङमा बिशेश छुट

काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार देखि शुरू भएको जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ मा मनमय इन्टरप्राईजेज द्वारा...

नेसनल प्याब्सन केन्द्रिय समितिको बैठक कैलालीको धनगढीमा सम्पन्न

कैलाली l राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको बैठक अध्यक्ष श्री पाण्डव...

आकाशका जूनतारा हाम्रो प्रेमका जन्ती हुन्

बाबुराम श्रेष्ठ , धादिङ प्राण भन्दा मेरी प्यारी माया .... प्रदेशी मायाको अभिवादन ! प्रदेशको त्यो ठाउँ,...

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

नेपालगन्ज, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत...

अत्तालिनुपर्ने अवस्था छैनः डाक्टर शेरबहादुर पुन

काठमाडाैँ । विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि एक युवतीमा देखिएपछि यतिबेला देशभर त्रास बढेको छ। यसअघि पनि चीनको उहानबाट...

फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीलाई काेराेना पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति...

नर्भिक अस्पतालको स्पष्टोक्ति

नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी रहेको भन्ने हल्ला निराधार हो भन्दै नर्भिक अस्पतालले एक विज्ञप्ति जारी गरिएको छ । जुन यसप्रकारको छ ।

नेकपा काभ्रे भुम्लुको प्रसंशनीय काम : जनताको लागि निशुल्क बस सेवा

सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी भुम्लु कमिटीले गाउँ जान चाहने तर खर्च नभएकाहरुका लागि निशुल्क बसको ब्यबस्था गर्ने भएको छ । कोरोना भाइरसबाट संक्रमित...

काभ्रेको तीन गाउँ पालिकामा स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश

काभ्रेपलान्चोकको तीन गाउँपालिकामा कोरोना संसंक्रमणबाट बच्न हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले आ - आफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य...

काेराेनाकाे त्रासमा एसईई परिक्षा स्थगित

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा...
Language »