सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा...

“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि मोडल सुश्मिता श्रेष्ठ लाई

काठमाडौं । कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।थाईल्याण्डको...

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्ण थिङ सर्वसम्मत चयन

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्णबहादुर लामा (कृष्ण थिङ) सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्ट एन्ड...

इरानमा इसराइलले गर्‍यो आक्रमण

काठमाडौं। इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको...

पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

काठमाडौं। पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन्। सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक...

भुकम्प प्रभावित क्षेत्रको लागि चिन सरकारले १० करोड सहयोग गर्ने

काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका...

एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन आरके शर्माद्वारा परराष्ट्रमा आधिकारिकताका लागि कागजात पेश

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका...

एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध...

उपाध्यक्ष पदमा आफुलाई मतदान गर्न केसीको सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध

काठमाडौं। गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक,...

एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता...

एनआरएनएका नाममा राजनिति गरेको भन्दै कुवेतमा एनआरएनएका दुई पक्षबिच झडपको अवस्था

कुवेत । कुवेतको फर्वानयास्थित नैसाद होटेलमा आयोजित विभाजित भई बनेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको २०२३—२०२५ कार्यकालको कार्यसमितिको...
Language »