सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

राष्ट्रपतिद्धारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित...

नेपालगञ्जको कारकादौंमा वडाले बाड्यो विपन्न वस्तीमा सोलार प्यानल वितरण सुरु

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ स्थित शान्तिनगर टोल नयाँ वस्तीमा बसोबास गर्दै आईरहेका विपन्न समुदायका लागि वडा कार्यालयले सोलार प्यानल वितरण गरेको छ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २ जना मर्नेको संख्या...

पछिल्लो २४ घण्टामा ६७१ जना संक्रमित थपिए,नेपालमा कोरोना संक्रमितको संख्या ७ हाजार ८४८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१...

२० जनाको कोरोनाकै कारणले मात्र निधन नभएको प्रधानमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या...

८१ दिनपछि खुला गरियो जानकी मन्दिरको मूलद्वार, सर्वसाधारणको चहलपहल बढ्दो

जनकपुरधाम । झण्डै तीन महिनापछि लकडाउन खुकुलो भएसँगै आज ऐतिहासिक जानकी मन्दिरको मूलद्वार खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको...
Language »