सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

दोस्रो बिएमजे प्रिमियर लिग (समर सिजन )समापन

काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आफ्नो...

बिभिन्न महत्वपुर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटको सातौ पुर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटको सातौ पुर्ण बैठक जिल्ला सेक्रेटरी आरपी सी को अध्यक्षतामा र...

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले...

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।...

प्रहरी नियन्त्रणमा बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरू

काठमाडौं ।इन्द्रजात्रामा बालेन शाहको फोटोसहितको टिसर्ट लगाएर पुगेका समर्थकहरूलाई प्रहरीले हटाएको छ। काठमाडौंको बसन्तपुर क्षेत्रमा मंगलबार इन्द्रजात्रा हुँदैछ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको...

गण्डकी प्रदेशमा पनि काेराेना संक्रमितको संख्या बढ्दै, काठमाडौँमा ४ जना

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् भने काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्याङ्जामा...

विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा...

दैलेखमा आरडीटी टेस्ट गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

दैलेख । भारतबाट घर फर्किएकाहरू बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले दैलेखमा १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर...

शाइन रेसुङ्गा बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान

काठमाण्डौं, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले असार १२ गते बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २२ गते...

अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि, मलामी खोज्दै सरकार

धनगढी। सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण...

नेपाल अडिटर्स एसोसिएन(अडान) का केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले गरे शाहीको उपचारको लागि ११ हजार सहयोग

नेपालगन्ज, कोहलपुर नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले मोडल कलेजमा अध्ययनरत विद्यार्थी कमल शाहीको उपचारका लागि रु ११,००० सहयोग गरेका छन...
Language »