सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

काठमाडौको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित...

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेल लगाएर प्रदर्शन

काठमाडौं ।'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।  बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्नेछन्।  ४४...

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौं ।असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग...

एकैदिन २०१ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...

कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे प्रधानमन्त्रीको विज्ञहरूसँग छलफल हुदै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गर्न लागेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी...

संक्रमण बढ्दै गएपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

सुर्खेत । जुम्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान...

डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको...

लोक सेवा आयोगको अन्तरवार्तामा सहभागी हुन अनिवार्य पीसीआर रिपाेर्ट बुझाउनुपर्ने

काठमाडाैं । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने...

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको केन्द्रीय सदस्य उमा भुजेल प्रहरी नियन्त्रणमा

गोरखा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले...
Language »