सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

काठमाडौको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित...

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेल लगाएर प्रदर्शन

काठमाडौं ।'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।  बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्नेछन्।  ४४...

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौं ।असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग...

चौंरीदेउराली गाउँपालिकामा विद्यार्थीहरुको लागि बस सञ्चालन हुने

हेटौंडा । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका कै पहिलो नुमना विद्यालय प्रभा माविमा अव विद्यार्थीहरुको लागि बस सञ्चालन हुने भएको छ । बागमती प्रदेशको सामाजिक...

अफगानिस्तानमा अन्धाधुन्ध गोली चल्यो : ३१ को मृत्यु, ५५ भन्दा बढी घाइते

शुक्रबार अफगानिस्तानको काबुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने घटनामा परि ५५ जना घाइते भएका छन् । सांस्कृतिक तथा धार्मिक...

काठमाडौं महानगरपालिकाले बजेट खर्च गर्न सकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ महिनाको अवधिमा विकासका लागि छुट्ट्याएको बजेट खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षमा महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत...

१६ लाख घाटामा रहेकाे तिमाल सामुदायिक ग्रामीण सहकारीलाई ३ लाख मात्र ऋण

काठमाडाैँ । तिमाल सामुदायिक ग्रामीण विद्युतिकरण सहकारी संस्था लिमिटेडकाे बाह्राैं वार्षिक साधारण सभा तथा चाैधाैं वार्षिक उत्सव सभा संघीय सांसद गंगा बहादुर दाेङ (बमध्वज)काे...

मास्कमा कालाेबजारी गर्नेलाई २ लाख जरिवाना

काठमाडाैँ । काेराेना भाइरसकाे संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेकाे बेलामा मास्कमा कालाेबजारी गर्नेलाई कारबाही गरेका छन् । यत्तिबेला बजारमा मास्ककाे बजारमा...

भिड जम्मा भएर होली खेल्न निषेध

काठमाडाैँ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ भने औपचारिक...
Language »