सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

काठमाडौको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित...

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेल लगाएर प्रदर्शन

काठमाडौं ।'दलितलाई खै' अभियानका युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।  बिहीबार काठमाडौंका माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्नेछन्।  ४४...

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौं ।असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग...

पूर्व डिआइजी रमेश खरेल नयाँ पार्टी खोल्दै : भ्रष्टाचारीलाई नछाड्ने घोषणा

भ्रष्टाचारको विरुद्द लामो समयदेखि आवाज उठाउँदै आएका आम नेपाली जनता माझ चिरपरिचित व्यक्ति रमेश खरेलको संयोजकत्वमा नयाँ पार्टी खोल्न लागिएको हो...

दिल्लीमा दंगा, ११ को मृत्यु : पत्रकारलाई गोली प्रहार

भारत, नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिन देखि सुरु भएको प्रदर्शन भड्किदा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने डेढ सय भन्दा...

विश्वका पाँच शक्तिशाली महिलामा नेपाली चेली : कन्चन अमात्य

२५ बर्षभन्दा कम उमेरमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वका पाँच महिलाको सूचिमा नेपाली चेली परेकी छिन् । डिस्कभरीले गरेको सर्बेक्षण अनुसार पाकिस्तानकी नोवेल...

फेवातालमा डुङ्गा पल्टिँदा बेपत्ता लुईटेल मृत फेला

पोखराको फेवातालमा सोमबार डुङ्गा पल्टिँदा बेपत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट...

दक्षिण कोरियामा कोरोना भाइरसको आतंक : सतर्कता अपनाउन आग्रह

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ ।दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना...

इरानमा शक्तिशाली भूकम्पको धक्का : मानिसहरूको भागाभाग

कोरोना भाइसरले आक्रान्त बनेको इरानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । जानकारी अनुसार इरानको उत्तर पश्चिमी प्रान्त, पश्चिम अजरबैजानको कोतुर क्षेत्रमा फेरि भूकम्प...
Language »