सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

कैलाश विकास बैंक लिमिटेड वालिङ्ग शाखाले किर्ते गरेको आरोप

काठमाडौं, । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित...

नवनि मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार

काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा...

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ

कारागार बाहिर महराको स्वागतमा उनका समर्थकहरुको भीड जम्मा भएको थियो ।थुनामुक्त भएपछि महराले कुनै प्रतिक्रिया दिएनन् । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ...

आजकाे पत्रपत्रिकाः चीनबाट फर्किएका नेपाली, ललिता निवास जग्गा प्रकरण, सानेपा हत्याकाण्ड,

आज फागुन ५ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा चीनबाट फर्किएका नेपाली, ललिता निवास जग्गा प्रकरण, सानेपा हत्याकाण्ड, पूर्व सभमुख महराकाे मुद्धाकाे फेसला...

काभ्रेकाे तेमालमा विन्धवासिनी सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ७ मा वडा अध्यक्ष ज्ञान बाहादुर तामाङकाे प्रमुख आतित्थ्यतामा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा...

श्रमजीवि पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्न माग

पोखरा । निरन्तर २५ वर्षसम्म पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा...
Language »