सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

करमोहनाको जग्गाको निर्णयमा भ्रममा नपर्न राणाको अपिल

नेपालगञ्ज, बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपाल सरकारले गठन गरेको सरकारी सार्वजनिक र गुठी जग्गा...

ब्रिटिस स्कुलले मनायो बार्सिकोत्सब

नेपालगन्ज ,शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुल नेपालगन्जले आज शुक्रबार १४औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । सो अवसरमा...

शुशासन र न्यायिक समितिको कुरा बुझ्न राष्ट्रिय सभा सदस्य महानगरमा

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुको टोलीले आज काठमाडौं महानगरको न्यायिक समितिका काम र महानगरको शुशासनको अवस्थाका बारेमा जानकारी लिएको छ । मेलमिलापबाट फस्र्यौट गरिने...

प्रदेश सरकारले गरेका कामको प्रचार गर्न सञ्चार माध्यमले कञ्जुस्याईं गरेः मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश १ को प्रदेशसभाको पाँचौ बैठक बिहीबार सुरु भएको छ । प्रदेशसभाको बैठकमा संबोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको...

आज देखि तेमाल अध्यक्ष कप शुरु

अाज देखि तेमाल गाउँपालिकामा अध्यक्ष कप शुरु भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी र विशेष अतिथि रोशि गाउँपालिकाका...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोय मुद्दामा सफाई

अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट...
Language »