सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई...

कालीगण्डकी करिडोरको जोमसोम–कागबेनी खण्डमा कालोपत्र

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ...

एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड...

अर्जुन लामाको हत्या प्रकरणमा भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं। सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या घटनामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न...

सप्तकोशीमा खसेको बसमा सवार सबैको उद्धार

काठमाडौं।कोशी बराजबाट खसेको यात्रुबाहक बसमा सवार सबै जनाको उद्धार भएको छ।  चालक, सहचालक र यात्रुसहित बसमा सवार १७ जनाको उद्धार...

प्रदेश ३ को राजधानी विवाद जटिल मोडमा : सहमति जुटाउने प्रयास असफल

काठमाडौ । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडा राख्ने या अन्यत्र भन्ने विषयमा सहमति जुटाउन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विना...

सामुदाय प्रहरी साझेदारी अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडाैँ ।सामुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा शुद्धिकरण सम्बन्धी अन्तरकृया तथा सम्मान कार्यक्रम बालुवाटारस्थित टुँडालदेवीमा सम्पन्न भएको छ । राम प्रसाद न्यौपनेको अध्यक्षता एवं प्रहरी...
Language »