सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

काठमाडौं । कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा...

दशैंमा उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र...

प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरू भएको...

गौशाला/धर्मशालामा भइरहेका कार्य स्थगन गर्न मन्त्रालयले लेख्यो चिठी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला/धर्मशालाबारे पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका कार्य...

जेलबाट छुटेको १५ दिनमै अनिलले गरेका थिए चन्द्रबहादुरको हत्या

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-६ का २४ वर्षीय अनिल परियारले जेलबाट छुटेको १५ दिनमै व्यक्तिको हत्या गरेको खुलेको...

नीतिगत भ्रष्टाचार माैलाउदै, स्थानीय तहमा भ्रष्टाचार अराजक ढंगले वृद्धि

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएपछि भ्रष्टाचार निराकारण हुन्छ भन्ने आम नेपालीहरूकाे बुझाइ थियाे तर त्यसाे हुन सकेन । शाक्ति केन्द्रलाई विकेन्द्रीकरण गरी जनताकाे...

छेवाङ तेन्जिङ लामाकाे अध्यक्षतामा सांस्कृतिक घेदुङकाे ३१ सदस्य नयाँ कार्य समिति चयन,

युवा घेदुङमा अध्यक्षका लागि नेकपा र कांग्रेस बिच विवाद नेपाल तामाङ सांस्कृतिक घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ तर यता नेपाल तामाङ युवा...

नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

विरगन्ज । नगरप्रमुख शाहको टाेली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का नगरप्रमुख शाहको टोली सडक बिभागको कार्यलयमा सडक...

महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा सम्पन्न

नेपालगन्ज , बाँकेको महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा पौष २८ गते सम्पन्न भएको छ । महताब बहुउद्देश्यीय सहकारी...

नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन शुरु

काााठमाडौं । नेपाल तामाङ युवा घेदुङको छैठौं संघीय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । अाज हुने महाधिवेशनले नयाँ नेतृत्वको चयन गरिने छन् ।...

नेपालगञ्जमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना ¥याली

नेपालगञ्ज, २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार राप्रपाले नेपालगञ्जमा मोटरसाईकल ¥याली सहित कार्यक्रम गरेको छ । बागेश्वरी मन्दिर अगाडीबाट...
Language »