सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कर्मचारीको सरुवा रोक्न मन्त्रालयलाई आग्रह

नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सङ्घीय मामिला तथा सामान्य...

डुडुवा ६ मा शुरु भएको कालोपत्रे सडकको एमालेद्वारा अनुगमन

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ...

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई...

अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...

मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर

काठमाडौं । रौतहटस्थित सन्तपुर मेलामा रक्सी पिएर मारपिट गर्ने ५ जना मानिसलाई प्रहरीले  पक्राउ गरी मुद्दा चलाएको छ।  ...

नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालाको सीमानामा गोली हानी हत्या

काठमाडौं । नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या...

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा भने सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि...

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको

काठमाडौं ।  नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको...

मोरङमा २ वटा बस ठोक्कियो, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ।  बिहीबार बिहान भएको दुर्घटनामा ३०...

दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम सुरू

काठमाडौं । दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम सुरू भएको छ। काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ।   लगातारको वर्षाका कारण बाढी पहिरोका कारण विभिन्न सडकहरू अवरूद्ध रहेकाले...

बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप

काठमाडौं । साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको...
Language »