सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विदेशी नागरिक लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई...

मुनालपथमा रहेको पसलमा आगलागी

काठमाडौं। विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो...

एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । लैंगिक हिंसालाई...

आफ्ना बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं। आफ्ना बाबुको हत्या आरोपमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ। उनीमाथि ६५ वर्षीय पिता भालेश्वर...

पेट्रोलियम पदार्थको खपत र मूल्यमा पछिल्लो दुई वर्षदेखि लगातार गिरावट

काठमाडौं। पेट्रोलिय पदार्थको मूल्य पछिल्लो दुई वर्षदेखि लगातार घट्दो क्रममा छ। २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको...

देशभर बाढीपहिरोमा परि दुई दिनमा २६जनाको मृत्यु, ६० बेपत्ता

काठमाडौं/२७ असारबाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६...

लकडाउनबिच तीन लाख नेपाली स्वदेश फिर्ता

काठमाडौं /२७ असारलकडाउन यता तीन लाख नेपाली स्वदेश फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनको अवधिमा तीन लाख १२...

नेपालका बारेमा कुप्रचार गरेकोमा जी न्यूजले माग्यो माफी

काठमाडौं / २६ असारप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर 'ओलीकी इस्किया' कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी...

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य (विज्ञप्ति सहित)

काठमाडौं / २६ असारनेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका...

डब्ल्यूएचओको टोली कोरोना भाइरसबारे अनुसन्धान गर्न शुक्रबार चीन प्रस्थान

काठमाडौं / २६ असारकोरोना भाइरसको अनुसन्धान गर्न कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

सरकारको सार्वजनिक यातायात चलाउने निर्णय यातायात व्यवसायीद्वारा अस्वीकार

काठमाडौं / २६ असारसरकारको निर्णयअनुसार यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ...
Language »