सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रेशम बहादुर न्यौपानेको ‘राष्ट्रिय भण्डा ‘ बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । रेशम बहादुर न्यौपानेको राष्ट्रिय भण्डा बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।रसुवाली कवि उपनामबाट परिचित रेशम बहादुर न्यौपानेको शब्द लाई आशिक राईको स्वर तथा समूह स्वरमा...

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले...

विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय

काठमाडौं । नेपाल सरकारको सचिवहरुको बैठकले विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय गरेको...

मोरङमा हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं ।मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या...

सर्वोच्चको माग प्रहरीसँग दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । प्रसाईका छोरा...

खोकनावासी र प्रहरीबीच झडप, ७ राउन्ड अश्रु ग्यास प्रहार

काठमाडौँ । खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो...

प्लानको सहयोगमा युनेस्कोद्धारा सञ्चालित कोभिड १९ कार्यक्रमको समिक्षा गरियो

नेपालगन्ज, कोबिड–१९ को रोकथामका लागि प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा बाँकेमा सञ्चालित कार्यक्रमको समिक्षा गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति मार्फत...

उपत्यकाको ढलमा कोभिड १९ को भाइरस, सतर्कता अप्नाउनु पर्ने सुझाव,

काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९...

बझाङ पहिराेमा दुई जनाकाे शव भेटियाे, उद्धार टाेली पुग्न सकेन

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन्...

लकडाउन यता १६ हजार बढी नेपाली स्वदेश फिर्ता

काठमाडौँ / २० असारकोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । फिर्ता...

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घको निर्णय

काठमाडौँ / २० असारनेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक...
Language »