सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शैक्षिक बाल गीत “हामी साना नानि” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...

एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापा केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय...

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन्...

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा...

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।  टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा...

कर्मचारीतन्त्रमा भूइँचालाे, ‘कालो दिन’ भन्दै विरोध

काठमाडौं। राज्यको स्थायी सरकार कर्मचारीतन्त्रमा भूइँचालो आएको छ। संसद्मा पेस भएको डेढ वर्षपछि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएपछि...

पेट्रोल, डिजेल र मटितेलमा मूल्य बृद्दि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा...

पाँचखालमा शहरी खानेपानीकाे चौपक्षीय सम्झौता,

काठमाडौ। पाँचखालको बहुप्रतिक्षित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको चौपक्षीय सम्झौता भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका र...

प्रधानमन्त्रीले मन्त्रीहरूलाई बलुवाटार बाेलायाे, के गर्लान् प्रधानमन्त्री ओलीले ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र...

काभ्रेकाे नमाेबुद्धमा पनि सलह किरा

काठमाडाैँ । शनिबार नेपाल भारत सिमा हुँदै नेपाल प्रवेश गरेको सलह किरा काभ्रेको नमोबुद्ध नगरपालिकामा पनि देखा परेको छ । आज करीब साँझ ५...

ससुराबाट जबर्जस्ती करणी, परिवारकै मिलेमतोमा सुस्मिताको हत्या

मकवानपुरकी सुष्मिता केसी (थापा)को हत्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएका परिवारका सदस्यहरुले नै हत्या...
Language »