सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शैक्षिक बाल गीत “हामी साना नानि” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...

एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापा केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय...

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन्...

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा...

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।  टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा...

सलह पहाडमा पनि जानसक्ने विज्ञहरुको भनाई

काठमाडौँ / १३ असारशनिबार विहान देखी तराई क्षेत्रमा देखिएको सलह किरा अधिकांश तराईका जिल्लामा फैलिइसकेको छ । तराई क्षेत्रमा फैलिएको सलह पहाड चढ्न सक्ने...

नेकपा स्थायी कमिटीको अर्को बैठक मङ्गलबार बस्ने, अबको छलफल कोरोनामा केन्द्रित

काठमाडौँ / १३ असारनेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाे तेस्रो दिनको बैठक सकिएको छ । आज २२ जना सदस्यले विचार राख्नुभएको र आज पनि हिजाेकै...

नेपालमा पनि सलह किरा प्रवेश:सतर्कता अपनाऔं

नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा...

थप ५५४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं / १३ असार पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको...

कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह,मन्त्रालयले अनुसन्धानका लागि खटायो टोली

काठमाडौं / १३ असारनेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन...

शहरबाट गाउँ फर्केकाहरूले कृषि उत्पादनमा साथ देला त ?

काठमाडौं । डिलबहादुर गुरुङ धादिङ सदरमुकाम धादिङबेसीमा कस्मेटिक व्यवसाय गर्छन् । लामो समय जिल्ला सदमुकाममा रहेर व्यापार गर्दै आएका गुरुङ यसपटक लकडाउन सुरुभएलगत्तै सपरिवार...
Language »