सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काठमाडौंको बोहोराटारमा चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ । बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको हो । खत्रीको कोठाबाट विभिन्न सुनका...

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने...

सिन्धुलीको स्कुलमा बालकको मृत्युलाई लिएर धनुषामा चक्काजाम

काठमाडौं ।सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन्...

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि  खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं ।  दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक...

थप ५ सय ३८ जनामा कोरोना पुष्टि : १० हजार बढी संक्रमित,२४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ...

जिल्ला अदालत काठमाडौंले आरडिटी परीक्षणलाई दिएन मान्यता

काठमाडौं / ९ असार विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको किट कमिसनका लागि खरिद गरेको र त्यसबाट गरेको परीक्षणलाई मान्यता नदिन अदालतले आदेश दिएको छ...

पाल्पा पहिराे अपडेट : ज्यान गुमाएका तीनै जनाको सनाखत

पाल्पा / ९ असार पाल्पाको सम्मोवारीमा सोमबार साझ ४ः४५ बजे पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

अस्ट्रेलियाबाट २५८ नेपाली नेपाल एयरलाइन्स मार्फत नेपाल आउँदै

काठमाडाैं / ९ असार लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरू स्वदेश ल्याउने क्रम जारी छ । मंगलबार (आज) पनि नेपाल एयरलाइन्सको उडानमार्फत अस्ट्रेलियाबाट २५८ नेपाली...

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो, ४ लाख ६९ हजार बढीको मृत्यु

काठमाडौं / असारविश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो । यसैगरी...

भारतमा ४ लाख ४० हजार कोरोना संक्रमित, १४ हजार वढीको मृत्यु

काठमाडौं / असार ९ भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १४ हजार १५ जनाको मृत्यु...
Language »