सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

हडियाबाबा मेलामा भक्तजनको आकर्षण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ । हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै...

नेपाली सांगीतिक बजारमा “अर्काको बुडी मन पर्ने” गीत छिट्टै सार्वजनिक हुँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतीक्षित नयाँ गीत "अर्काको बुडी मन पर्ने" छिट्टै सार्वजनिक हुने भएको छ। चर्चित...

“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि मोडल सुश्मिता श्रेष्ठ लाई

काठमाडौं । कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।थाईल्याण्डको...

युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंको...

बिछोड भएका जोडिको मन छुने “सारा खुशी ” बोलको आधुनिक गीतको म्युजिक भिडियो सहित सार्वजानिक

काठमाडौ । सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको शब्द तथा अभिनय रहेको सारा खुशी बोलको म्युजिक भिडियो सार्वजनिक भएको...

‘प्रोजेक्ट-के’ मा अमिताभ, प्रभास र दीपीका एकसाथ

काठमाडौँ । बलिउडका सुपरस्टार प्रभासले महानायक अमिताभ बच्चनसँग नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । अमिताभ र प्रभासको यस फिल्मको निर्देशन नाग आश्विनले गर्दै छन्...

गायिका शशिकला माेक्तानकाे “तिम्रो साथ रहने छु”म्यूजिक भिडियाेमा जयनन्द लामाकाे टिप्पणी

काठमाडौँ । वरिष्ठ कलाकार जयनन्द लामाको प्रमुख आतित्थ्यतामा गायिका शशिकला मोक्तानको नयाँ गीत “तिम्रो साथ रहने छु” म्यूजिक भिडियो सार्वजनिक भएको छ । “झरना, पहाड...

महामारीको बेला सावधानीपुर्वक इद पर्व मनाउन प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौं, ६ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना...

नेपाल आइडल चौथो सिजन सुरु हुने

काठमाडौं - नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडल चौथो सिजन हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने यस शो अब...

साइला दाइ ( कविता ) – बज्र लामा

मन मुटुहरु टुटाएर लानेतिम्रा ती आवेगहे! प्रकृति,जुरे पहिरोले गर्दा टुहुरो भएको साइला दाइको आँसु तिमी संगै बगेको देखेरअब त कहिले यसरी फेरि फर्कन्न जस्तो...

यो देशलाई एउटा भानु चाहिएको छ

कबितारचना : डि.बि.पराजुली हाम्रो संकृति विर्साउन उक्साउने सेन्टिमिटर र किलो ग्रामहरुछोड्नु पर्छ कि अबबरु हामिलाई तमानदेवले चल्तिमा ल्याएकोपाथि र मानु चाहिएको छ ।–याप,पप र आधुनिक...
Language »