सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

हडियाबाबा मेलामा भक्तजनको आकर्षण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ । हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै...

नेपाली सांगीतिक बजारमा “अर्काको बुडी मन पर्ने” गीत छिट्टै सार्वजनिक हुँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतीक्षित नयाँ गीत "अर्काको बुडी मन पर्ने" छिट्टै सार्वजनिक हुने भएको छ। चर्चित...

“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि मोडल सुश्मिता श्रेष्ठ लाई

काठमाडौं । कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।थाईल्याण्डको...

युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौंको...

बिछोड भएका जोडिको मन छुने “सारा खुशी ” बोलको आधुनिक गीतको म्युजिक भिडियो सहित सार्वजानिक

काठमाडौ । सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको शब्द तथा अभिनय रहेको सारा खुशी बोलको म्युजिक भिडियो सार्वजनिक भएको...

हाम्री आमाः ...

आमा ! हजुर भएर पो हामी भएका हौं ।। हजुर कै मातृ बात्सल्य मै हामी रहेका छौं ।। नौ महिना सम्म गोदमा बोकेर डुल्नु भो । हाम्रै...

”भाग कोरोना” गित सार्वजनिक

काठमाडाैँ । विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको´ भाग कोरोना` नामक सचेतना मुलक गित सार्वजनिक भएको छ। गितमा संचारकर्मी चिरञ्जीवी सापकोटाको...

बैरागी मोक्तानको डम्फुरे गीत” गाङ् कु स्योङ कु” ले इतिहास रच्यो

तामाङ समुदायका लोकप्रिय गायक बैरागी मोक्तानको तामाङ भाषाको मौलिक गीत अर्थात् डम्फूरे गीत "गाङ् कु स्योङ् कु" बोलको गीत युट्युबमा १२ लाख भन्दा बढी...

‘को हो त्यो’ म्युजिक भिडियाेमा रानी र अलिशाकाे मस्ती

काठमाडाैँ । गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो 'को हो त्यो ' सार्वजनिक गरेकी छिन । रोमान्टिक फ्लेवरको यस गीतमा एक...

‘डान्सिङ विथ स्टार्स’ शाे नेपालमा पनि,

काठमाडाैँ । हिमालय टेलिभिजनले चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट...

पूर्व मिस नेपाल उषा खड्की डिभोर्स गर्दै

 जानकारी दिँदै भनेकी छिन् ,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म...
Language »