सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

पटक–पटक अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश

नेपालगन्ज, जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा इट्टा उद्योग आफैले गरेको सहमतिलाई पटक–पटक दरकिनारा गर्दै आईरहेको स्थानीय किसानहरुको आरोप रहेको छ । किसानहरुको अन्नबाली लगाउने, शुरुवात गर्ने तथा...

नेपालगन्जको पुरानो सुनचाँदी पसल नेपाल धम्बोझी सुर्खेत रोडमा खुल्यो श्री नेपाल ज्वैलर्सको नयाँ सोरुम

नेपालगन्ज, नेपालगन्जको पुरानो सुनचाँदी पसल नेपाल ज्वैलर्सको नयाँ सोरुम नेपालगन्जको धम्बोझीमा खुलेको छ । धन्तेरसको अवसरमा नेपालगन्जका...

नेपालगन्ज १० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका –१० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी रीता गुरुङलाई यतिखेर...

सयपत्री फूल उत्पादनबाट वार्षिक सात लाखसम्म आम्दानी

नेपालगन्ज, केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि...

निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन

काठमाडौं , निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन...

देशै भरि गुर्जो बितरण गर्दै कमल बहादुर राजलवट

कोरोना भाईरसले विस्व लाइ त्रसिद बनाइ रहेको यो अवस्थामा एक महत्वपुर्ण आयुर्बेदिक औषधि को रुपमा लिईएको गुर्जो वितरक को रुपमा परिचित कमल बहादुर राजलवट...

थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या ६ सय ४५ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय...

काठमाडौँ उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिए

काठमाडौं / २६ असोज।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७...

२४ घण्टामा ४ हजार ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १लाख ११ हजार ८०२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११...

नोट र सिसामा २८ दिनसम्मकोरोना भाइरस बाँच्छ : अनुसन्धान

एजेन्सी। अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने...

कक्षा १२ को परीक्षा छठलगत्तै, परीक्षा तालिका र मोडालिटी दसैंअघि नै सार्वजनिक गरिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने...
Language »