सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य

इन्द्र बहादुर मोक्तानको उपचारको लागि बाह्रबिसे काठमाडौं सम्पर्क समन्वय समिति द्वारा सहयोग प्रदान

काठमाडौं । सिन्धुपाल्चोकको केहि युवा व्यवसायीहरुको पहलमा करिब तिनहप्ता अगाडी देखि उच्चरक्तचापको बिरामी भई बिर अस्पतालमा उपचार गराई हाल आफ्नै कोठामा रहेका इन्द्र बहादुर मोक्तानको उपचारको लागि सहयोग प्रदान...

सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजनामा १९ जनाले गरे रक्तदान

नेपालगन्ज, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल...

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

नेपालगञ्ज , लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने...

महिला डाक्टरको नेतृत्वमा चलेको कान्ति आरोग्य अस्पताल

नेपालगन्ज, गत वैशाख तेस्रो साता सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित चिसापानी निवासी १७ वर्षीया किशोरी स्वास्थ्य समस्या लिएर कान्ति आरोग्य...

टिवी नेपाल अस्पताल नेपालगन्ज क्षयरोग रेफरल सेन्टरद्धारा रक्तदान कार्यक्रमको आयोजना, ६१ जनाले गरे रक्तदान

नेपालगन्ज, टिवी नेपाल अस्पताल नेपालगन्ज क्षयरोग रेफरल सेन्टरले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । क्षयरोगका बिरामीलाई लक्षित गरी...

कोभिडको संक्रमण कायमै रहेकोले अनावश्यक भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक

काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाडौंका...

आज रेबिजविरुद्धको दिवस

काठमाडौं । आज २८ सेप्टेम्बर, विश्वभर रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो । रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका...

त्रि.वि. शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल

काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण...

पत्रकारलाई सूचना दिएको निहुँमा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

जनकपुरधाम – धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जनप्रतिनिधिबाट कर्मचारीमाथि हातपात भएको छ। जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई सूचना दिएको...

काभ्रेका चार स्थानीय तह मण्डनदेउपुर, रोशी, तेमाल र खानीखोला कोरोना मुक्त

काभ्रे । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि...

भक्तपुर जिल्लामै पहिलोपटक घुँडाको सफल प्रत्यारोपण

भक्तपुर, भक्तपुरमा निकै नै संवेदनशील मानिने मानव अंग घुँडाको सफल प्रत्यारोपण भएको छ । हाडजोर्नी सम्बन्धि उपचारलाई विशेष प्राथमिकता दिंदै स्थापना भएको भक्तपुर इन्टरनेशनल...
Language »