सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

नेपालको संविधान दिवसका अवसरमा साउदीमा ३५० भन्दा बढी विदेशी नागरिकलाई खुलाईयो नेपाली परिकार

साउदी  । साउदी अरवियाको केम्पिनस्की होटलमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा  नेपाली खानालाई परिचित  गराउने उदेश्यका साथ एक कार्यक्रम आयोजना गरिएको छ । नेपालका स्थानीय रैथाने खानाको...

लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुती

काठमाडौं । डल्लु स्थित लिटिल बुद्धज एकेडेमी हलमा प्रशिक्षणरत ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले प्रस्तुती दिनुभएको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि,सिल गर्ने तयारी

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति...

आज थप ७२ जनामा काेराेना पुष्टि,नेपालमा संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे

काडमाडाैं । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । सोमबार संक्रमण पुष्टि भएकाहरुमा...

भारत कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित राष्ट्र मध्ये दशौं स्थानमा पर्यो

काठमाडौं। भारत कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्र अन्तगर्त परेको छ । आइतबार इरानलाई पछाडी पार्दै संक्रमित संख्याको आधारमा भारत विश्वको १०...

काेराेनाभाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघ्यो,निकाे हुनेकाे संख्या बढ्दाे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघेको छ। त्यसैगरी संक्रमित हुनेकाे संख्या ५५ लाखनजिक पुगेकाे...

नारायणी अस्पतालबाट आइतबार राति ४ महिने शिशुसहित एकै परिवारका १८ जना डिस्चार्ज

वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको...

कोरोनाविरुद्धको खोप सफल भएको वैज्ञानिकहरूको दाबी,दोस्रो र तेस्रो चरणमा पनि परीक्षण गरिने

लन्डन/चीन । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा...
Language »