सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रेशम बहादुर न्यौपानेको ‘राष्ट्रिय भण्डा ‘ बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । रेशम बहादुर न्यौपानेको राष्ट्रिय भण्डा बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।रसुवाली कवि उपनामबाट परिचित रेशम बहादुर न्यौपानेको शब्द लाई आशिक राईको स्वर तथा समूह स्वरमा...

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले...

विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय

काठमाडौं । नेपाल सरकारको सचिवहरुको बैठकले विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय गरेको...

मोरङमा हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं ।मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या...

सर्वोच्चको माग प्रहरीसँग दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । प्रसाईका छोरा...

शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा लकडाउन खुकुलो परिने

नेपालगन्ज । नेपालगन्जमा जारी तीन दिने निषेधाज्ञा बिहीबार मध्यरातिबाट सकिदैछ । अत्यावश्य सामान खरिदका लागि नेपालगन्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पारिने भएको छ ।...

”Lockdown”मा २५६४ औं बुद्ध जयन्ती दिवस यसरी मनाए (साथमा भिडियाे)

काठमाडाैँ । बैेशाख २५ गते बिहिबार अन्य वर्ष भन्दा भिन्न तरिकाले २५६४ अाैं बुद्ध जयन्ती दिवस मनाएकाे छ । काेराेना भाइरसकाे त्रासका कारणले...

संघीय संसदका २ सय ३ सांसदको स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाइयो

काठमाडौं । प्रतिनिधिसभाका १ सय ७० सांसद र र राष्ट्रियसभा ३३ सांसदको स्वाब संकलन गरिएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को...

विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट...

आज २५६४ औं बुद्ध जयन्ती, काेराेना त्रासदीबीच प्रार्थना र पूजापाठ गरी मनाइँदै

काठमाडौं। आज २५६४ औं बुद्ध जयन्ती, बाैद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् । यस वर्ष काेराेना भाइरसकाे महामारीकाे त्रासदीबीच कुनै अाैपचारिक कार्यक्रम...

पूर्व क्रिकेट खेलाडी बरदान चालिसेद्वारा ५२ घर परिवारलाई खाद्यान्न वितरण

काठमाडौं । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा लाखौं व्यक्तिको बेरोजगार भएका छन्...
Language »