सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रेशम बहादुर न्यौपानेको ‘राष्ट्रिय भण्डा ‘ बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । रेशम बहादुर न्यौपानेको राष्ट्रिय भण्डा बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।रसुवाली कवि उपनामबाट परिचित रेशम बहादुर न्यौपानेको शब्द लाई आशिक राईको स्वर तथा समूह स्वरमा...

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले...

विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय

काठमाडौं । नेपाल सरकारको सचिवहरुको बैठकले विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय गरेको...

मोरङमा हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं ।मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या...

सर्वोच्चको माग प्रहरीसँग दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । प्रसाईका छोरा...

ओली-दाहाल छलफलपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं। भोलि, २५ वैशाखमा बस्ने तय भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। आज साँझ अध्यक्षद्वय केपी शर्मा...

नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्ने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति...

थप १७ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य...

धमाधम उपत्यकामा भित्रन अत्यावस्यक बाहेक सबै सवारीसाधन फर्काइए

काठमाडौँ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को...

जेठ १८ सम्म हवाई उडान र सीमा नाका बन्द

काठमाडौँ। सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी...

विवादका विच लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन...
Language »