सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं । साइबर अपराधको आरोपमा एक महिला पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी...

नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पाँच महिनापछि फर्कियो मैदान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बुधबार पाँच महिनापछि मैदान फर्कियो। ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली टोली मैदान फर्किएको...

रवि लामिछाने सँगको भैरहवामा जारी बयान आज सकिँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा...

आजबाट नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।  नागढुंगा सुरुङ मार्गको पश्चिम...

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल छुटे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई...

पाँचौँ महाभूकम्पको स्मरण:राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सन्देश

काठमाडौँ । आज पछिल्लो विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ । यसै अवसरमा आज पाचौँ भूकम्प स्मृति दिवस मनाइँदै छ । पाँच वर्षअघि...

अध्यादेश फिर्ता लिनुको विकल्प नभएको भैँसेपाटीमा प्रचण्ड बैठकको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् । बिहीबार नेकपा...

कोरोना संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुको अपील

नेपालगञ्ज, महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मीक सम्पूर्ण कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन्...

जिल्ला समन्वय समिति बाँकेले राप्ती–सोनारी गाउँपालिकामा अनुगमन

नेपालगञ्ज, जिल्ला समन्वय समिति बाँकेले विहिवार राप्ती–सोनारी गाउँपालिकामा अनुगमन गरेको छ । राप्ती सोनारी गाउँपालिकाको विभिन्न वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन...

साउदी अरेबियाबाट आएका भोजपुरका एक युवामा कारोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो

धरान। भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको...

तेमाल गापाकाे ११ वटा बसले पुगेन, शुक्रबार १२ गतेकालागि पाँच वटा बसकाे व्यवस्था

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे पहलमा करिब ७ सय देखि ८ सय जनाकाे हाराहरीमा लकडाउनकाे कारणले घर जान नपाएका तेमालका जनताकाे ११ वटा बसमा...
Language »