सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

काठमाडौंको बोहोराटारमा चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ । बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको हो । खत्रीको कोठाबाट विभिन्न सुनका...

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने...

सिन्धुलीको स्कुलमा बालकको मृत्युलाई लिएर धनुषामा चक्काजाम

काठमाडौं ।सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन्...

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि  खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं ।  दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक...

फेरी थपियो लकडाउन, वैशाख ३ सम्म लम्बियो

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरी थप गरेको छ । कोरोनाको संक्रमित थप व्यक्तिहरू फेला परे सँगै सरकारले...

कञ्चनपुरमा सशस्त्र प्रहरीले कोरना संक्रणको चेन तोड्यो चौतर्फि रुपमा सशस्त्र प्रहरीको भूमिको प्रसंसा

विकास सिह महता कञ्चनपुर ,चीनको बुहान शहरबाट विश्वभरी फैलिएको कोरना भाईरस (कोडिभ १९०) रोकथामका लागि नेपाल भारत दुवै देशमा लकडाउन गरिएको थियो । त्यही लकडाउनकै...

कोरोना त्रास बढिरहेका बेला धादिङमा दादुराको महामारी

धादिङ । कोरोना संक्रमणको त्रास बढिरहेका बेला धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ मा भने दादुराको महामारी फैलिएको छ। दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला...

न्युयोर्कस्थित चिडियाखानामा बाघमा पनि कोरोना देखियाे

वासिङ्टन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस...

कोरोनाका कारण अमेरिकाको न्युयोर्कमा चारजना नेपालीको निधन

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। यो...

बाग्मती प्रदेशकाे सहयाेगमा काभ्रेको धुलिखेल अस्पतालमा काेराेना भाइरसकाे परिक्षण शुरू

काठमाडौं । बाग्मती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि धुलिखेल अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रूपैयाँ उपलब्ध गराए पछि आइतबारबाट...
Language »