सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैं रोज्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि  खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज १२ सम्मको...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं ।  दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक...

बलेफी काठमाडौं सम्पर्क समन्वय समितिको दोश्रो सम्मेलन सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकको बलेफीबाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय तथा अध्ययनको लागि बसोबास गरिरहेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्यहरुको संगठन...

नेपालको संविधान दिवसका अवसरमा साउदीमा ३५० भन्दा बढी विदेशी नागरिकलाई खुलाईयो नेपाली परिकार

साउदी  । साउदी अरवियाको केम्पिनस्की होटलमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा  नेपाली खानालाई परिचित  गराउने...

लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुती

काठमाडौं । डल्लु स्थित लिटिल बुद्धज एकेडेमी हलमा प्रशिक्षणरत ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले प्रस्तुती दिनुभएको...

तेमाल गां. पां.ठुलाे पर्सेलमा वडा अध्यक्षकाे आफ्नै पहलमा स्यानिटाइजर र माक्स वितरण

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठुलाे पर्सेलकाे वडा अध्यक्ष विकुलाल माेक्तान र अन्य स्थानीय युवाहरूकाे विशेष सक्रियतामा करिब ३० स्थानमा हात धुने...

समाजसेवी ज्ञानु ओलीद्वारा १० हजार मास्क र साबुन बितरण

नेपालगन्ज ,युवा नेता तथा समाजसेवी ज्ञानु ओलीले कोरोना भाइरस (कोभिड १९०) को संक्रमणबाट आफ्नो वडाबासीलाई बचाउनको निम्ति वडा भरी नै १० हजार...

नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग

नेपालगञ्ज,नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले सुरु गरेको पत्रिका वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरिएको छ । एमके स्टोर्सका सञ्चालक समेत...

क्वारेन्टाईन बसेकाहरुका लागि खाना, नास्ताको व्यवस्था

नेपालगन्ज ,कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्न नेपाल सरकारले लगाएको लकडाउनको अवधीमा नेपालगंज उपमहानगरपालिका भित्र क्वारेन्टाईनमा बसेकाहरुका लागि खाना र नास्ताको व्यवस्था गरिएको छ । ...

राष्ट्रिय युवा संघ युवा बाँके का युवा नेता जित शेषद्वारा ३८ घर परिवारलाई राहत वितरण

नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री...

कञ्चनपुरमा सीमा नाकामा सशस्त्र प्रहरीको कडाइस् ९ बजे राति खुला सीमानाबाट नेपाल प्रवेश गर्न खोज्ने ६२ नेपाली रोकिए

कञ्चनपुर ,विश्वमहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै सरकार देशभर लकडाउन र अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ । सिमा बन्द भएपनि भारतबाट...
Language »