सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं। ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई...

न्यादी हाइड्रोपावरको लकिङ खुल्दै

काठमाडौं। सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको...

तोलामा ८ सय घट्यो सुन

काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका...

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।  लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६...

कैलालीमा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका-४, फूलवस्तीमा विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । विस्फोटमा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो । कैलाली प्रहरी प्रमुख...

शितला माइ भजन मण्डलले कोरोना भाइरसको प्रकोपबाट बच्न पुजाआजा सम्पन्न गरेको छ

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानव जाती आक्रान्त बनिरहेको अवस्थामा सम्पुर्ण मानवजातीको रक्षाको निम्ति शितला माइ भजन मण्डल, बालाजुले धार्मिक आस्था सहित विभिन्न...

सिल्क एअरको जबर्जस्ती,इन्धन सकिएको कारण देखाउँदै गरियो अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क...

कोरोना विरुद्ध स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नेपालगञ्ज,चैत ८ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार स्वास्थ्यकर्मीका लागि शनिबार अभिमुखि–करण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले ज्यानको बाजी लगाएर हालसम्म...

अत्यावश्यक बाहेक बन्द गरिने

नेपालगञ्ज चैत ८ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको...

तेमाल गा.पा.-६,ठुलो पर्सेलमा सिलाई-बुनाइ तालिम सुरु

तेमाल गाउँ पालिका वडा नं - ६ ठुलो पर्सेलमा सिलाई -बुनाइ तालिम सुरु भएको छ । वडा नं-६ का वडाध्यक्ष बिकुलाल मोक्तान तामाङ प्रमुख...
Language »