सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

काठमाडौं । कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा...

दशैंमा उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र...

प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरू भएको...

गौशाला/धर्मशालामा भइरहेका कार्य स्थगन गर्न मन्त्रालयले लेख्यो चिठी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला/धर्मशालाबारे पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका कार्य...

जेलबाट छुटेको १५ दिनमै अनिलले गरेका थिए चन्द्रबहादुरको हत्या

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-६ का २४ वर्षीय अनिल परियारले जेलबाट छुटेको १५ दिनमै व्यक्तिको हत्या गरेको खुलेको...

हलिउडका सेलिब्रेटीहरुले अस्ट्रेलियाको विपद् घडीमा सहयोग गर्न सबैलाई अपिल

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलोका कारण अस्ट्रेलिया शोकमा डुबेको छ । विभिन्न राज्यहरुमा फैलिएको डढेलोका कारण धेरैले ज्यान गुमाएका छन् । करोडौं वन्यजन्तुहरु मारिएको...

अस्ट्रेलियामा निरन्तर लागेकाे डढेलाेका कारण ५० करोड वन्यजन्तुहरु मरेकाे दाबी

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण आगो...

डाक्टरको लापरबाहीले एकैरातमा ३ शिशुकाे मृत्यु

सिरहा । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ...

(डीआईजी) महेशविक्रम शाह भ्रष्टचारमा मुछियाे, उनी मदन पुरस्कार विजेता लेखक हुन्

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह रासन हिनामिनाको आशंकासहित छानबिनको दायरामा परेका छन् । उनी पुस २३ गते अनिवार्य अवकाश पाउँदैछन् । तीन...

मनी केयर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, मनी केयर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा एक विशेष समारोह बिच काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त कुमार पाण्डेको सभापतित्वमा...

रोटर्याक्ट क्लबद्वारा बालबालिकाहरुलाई न्यानो वितरण

काठमाडौं, २० पुस ।  सामाजिक अभियानहरुमा अहोरात्र खटिदै आएका रोटर्याक्ट क्लब अफ लमजुङ र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले संयुक्त रुपमा दलित वस्तिका गरिब...
Language »