सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनकपुरधाममा छठ मनाउन भित्र्याइयो पाँच करोडको केरा

काठमाडौं। छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ।  जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष...

सामान्य विवादमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप...

तामाकोशीमा युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ

काठमाडौं। रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ...

गोलभेँडाको मूल्य सस्तिएको

काठमाडौं। बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बजारमा तिहार...

बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

काठमाडौं। काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा...

महानगरको डोजर सडक अतिक्रमण गरी बनाइएका घरटहरामा

काठमाडौँ । तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । आइतबार महानगरले उक्त क्षेत्रमा बनाइएका घर(टहरामाथि...

कानुनमन्त्रीको कार्यकक्षमा सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन बैठक

काठमाडौँ । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमाकार्यदलको बैठक सुरू भएको छ । कार्यक्षेत्रको टुंगो लागेर समिति गठन...

संसद्‌को गतिरोध अन्त्यका लागि चार दलको बालुवाटारमा छलफल

काठमाडौँ ।  संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ । कांग्रेसले सहकारीको रकम हिनामिना छानबिन गर्न संसदीय छानबिन समिति...

बकैयास्थित कान्तिपथबाट कार खस्यो, ३ जनाको अचेत अवस्थामा उद्धार

काठमाडौं। ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको...

शौचालय जाँदा लडेर एक महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका.५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन्...

ललितपुर मेयर्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित

काठमाडौं । एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध  २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले...
Language »