सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन

अछरी पोखरेल नेपालगन्ज, १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत पहिलो दिन लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि पि चोक र सेतुविक चोकमा अनेमसंघ बाँकेद्धारा दिप प्रज्वलन कार्यक्रम गरी सम्पन्न भयो...

नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रकमा च्यापिएका दुबैको मृत्यु

काठमाडौं । नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार राति नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको...

रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

काठमाडौं । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम...

महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ...

शेरबहादुर देउवाले बताए अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जकपुर विमानस्थलमा सोमबार...

विभिन्न हातहतियार सहित एक जना पक्राउ

काठमाडौं । दाङ लमही नगरपालिका-३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  कुमालले आफ्नै...

दशैं तिहारमा सयपत्री फूल बेचेर ५ लाख आम्दानी

काठमाडौं । स्याङ्जाका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान...

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ। भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती...

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ। केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक...

नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने...

जनकपुरमा छठको रौनक

काठमाडौं । जनकपुरसहित देशका विभिन्न स्थानमा आज हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी छठपर्व मनाइँदै छ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने...
Language »